समचारहरु

निःशुल्क मुटु परीक्षण शिविर


आज मिति २०८१ बैशाख १५ गते आर्थिक बिकास मित्र बचत तथा ॠण सहकारी सस्था लि को आयोजनामा,नेपाल हृदय रोग प्रतिष्ठान,पाँचखाल को समन्वय र धुलिखेल अस्पताल को सहयोगमा १ दिने निशुल्क मुटुरोग परिक्षण शिविर सम्पन्न भयो । सस्थाका स्वास्थ उपसमिती संयोजक बेला लामा को संयोजकत्वमा सम्पन्न कार्यक्रम मा १५० भन्दा बढी सदस्यहरू ले लाभ लिनु भएको थियो। सहभागी हरु मध्ये १२१ जना सदस्यहरुले निशुल्क ECO तथा ४३ जना सहभागिहरुले ECG सुबिधा लिनु भएको थियो। सहभागी मध्य ८ जना सदस्यहरुलाइ थप परिक्षण का लागि धुलिखेल अस्पताल रिफर गरिएको छ। 

कार्यक्रम लाई मर्यादित र ब्यबस्थित रुपमा सम्पन्न गर्न सहयोग गर्नु हुने सम्बद्ध सबैमा निरन्तर साथ र सहयोग को अपेक्षा सहित हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।

निःशुल्क मुटु परीक्षण शिविर